Quantcast
Channel: pradeep khadka – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 10

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

$
0
0

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । निर्माता गोबिन्द शाहीले ‘लिलिबिलि’ ३० चैत्रमा ल्याउन लागिएको जानकारी दिए ।यतिबेला युकेको बिभिन्न स्थानमा छायाँकन भइरहेको चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की र अनुपविक्रम शाहीलगायतले अभिनय गरिरहेका छन् ।


युकेकै रमणिय स्थलमा छायाँकन भइरहेको बताइएको यो चलचित्रको अहिले ५५ प्रतिशत काम सकिएको छ । चलचित्र बितरक समेत रहेका गोबिन्द शाहीले निर्माण गरेका हुन् ।निर्माण शाहीका युनिटका अनुसार चलचित्रको प्रचार यहि क्रिसमसमा पहिलो गीत सार्वजनिक सँगै सुरु हुँदैछ । मिलन चाम्सको निर्देशन रहेको चलचित्र निर्माणमा गोबिन्दसँग सूदीप खड्का र निर्देशक चाम्सलेनै सहकार्य गरेका छन् ।


Viewing all articles
Browse latest Browse all 10